दफा १०
केन्द्रीय अभिलेख राख्नु पर्ने

केन्द्रीय अधिकारीले नेपालबाट विदेशी राज्यस“ग माग गरिएको र प्राप्त भएको तथा विदेशी राज्यको अनुरोधमा त्यस्तो राज्यलाई नेपालले उपलब्ध गराएको
वा गराउन नसकिएको जानकारी गराइएको पारस्परिक कानूनी सहायताका विषयहरुको केन्द्रीय अभिलेख अद्यावधिक राख्नु पर्नेछ ।